नेपाल सरकार

पशुपंक्षी विकास मन्त्रालय

पशु सेवा बिभाग

पशु उत्पादन निर्देशनालय

केन्द्रीय बंगुर कुखुरा प्रवर्द्धन कार्यालय

बाह्य कारणहरु


  • विश्व तथा तेश्रो मुलुकमा देखिएको एभियन ईन्फ्लुएन्जाको प्रभाव नेपालमा पनि परेकोले कुखुरा व्यवसायीलाई निरुत्साहित बनाएको ।
  • विश्व बजार (WTO) मा प्रतिश्पर्धा गर्न सक्ने पन्छीजन्य पदार्थहरु सस्तो र उच्च गुणस्तरको हुनु पर्ने भएको । 
  • जैविक ईन्धनको उत्पादन बृद्धिको कारण दानामा प्रयोग हुने कच्चा पदार्थको मूल्य बढ्दै गएको ।

समाचार तथा सुचना

डाउनलोड्स