नेपाल सरकार

पशुपंक्षी विकास मन्त्रालय

पशु सेवा बिभाग

पशु उत्पादन निर्देशनालय

केन्द्रीय बंगुर कुखुरा प्रवर्द्धन कार्यालय

आन्तरिक चुनौतीहरु


  • दानाको कच्चा पदार्थ र प्यारेन्ट स्टकहरुको बाह्य बजारमा निर्भरता बढिरहेको ।
  • कुखुरापालन व्यवसाय संचालन गर्दा आवश्यक पर्ने सरसामान, मेशिनरी तथा केमिकल्सहरुको आयात मूल्य बृद्धि भई रहेको । 
  • अन्य विकास क्षेत्रको तुलनामा सुदुरपश्चिमाञ्चल क्षेत्रमा कुखुरापालन व्यवसाय न्युन रहेको अबस्था छ । 
  • अवैज्ञानिक कर प्रणाली तथा गैह्रकानुनी करहरु ।
  • पन्छी तथा पन्छीजन्य पदार्थ व्यवस्थापनको लागि गुण नियन्त्रण कार्यको कमि ।
  • उच्च स्तरीय पन्छी रोग अन्वेषण प्रयोगशालाको क्षमता तथा असुविधाको कारणले पन्छी रोगको समयमानै पहिचान तथा नियन्त्रण हुन नसकेको । 
  • कुखुरापालन व्यवसायको लागि नीति, अनुसन्धान, दक्ष जनशक्ति, उच्च समन्वय आदिको कमि ।
 

समाचार तथा सुचना

डाउनलोड्स